शुक्रबार, असोज १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लिभरपुल पराजित

२०२१ जुलाई २९, बिहिबार: ११:२२ अपराह्नखेलपाटी संवाददाता

लिभरपुल पराजित
Classic Tech Internet Ad

एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा लिभरपुल पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुल जर्मन क्लब हेर्था बर्लिनसँग ४-३ गोल अन्तरले पराजित भएको हो ।

हेर्थाको जितमा स्टेभन जोभिटिचले दुई गोल गरे । सान्टियागो र साउट सेरडरले एक एक गोल गरे ।

लिभरपुलका साडियो माने,ताकुमी मिनामिनो र एलेक्स च्याम्बर्लिनले एक एक गोल गरे ।

May be an image of 4 people, people playing sports and outdoors

यस मैत्रीपूर्ण खेलबाट डिफेन्डर भिर्गिल भान डाइक मैदान फर्किएका छन् ।

चोटको कारण डाइक २ सय ८५ दिनपछि मैदान फर्किएका हुन् ।

उनले युरोकप फुटबल समेत गुमाएका थिए ।

डाइक ६९ औं मिनेटमा फिलिप्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

डाइकले गत अक्टोबरमा चोट बोकेका थिए । उनले घुँडाको लिगामेन्टको चोटको शल्यक्रिया गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपको फुटबलमा एआईको प्रयोग

विश्वकपको फुटबलमा एआईको प्रयोग

बार्सिलोनाले पीएसजीलाई सकेन

बार्सिलोनाले पीएसजीलाई सकेन

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

Bajaj Pulsar Motorcycle Ad
विश्वकपको फुटबलमा एआईको प्रयोग

विश्वकपको फुटबलमा एआईको प्रयोग

संघर्षबाट उठेको अन्जनाको फुटबल करियर

संघर्षबाट उठेको अन्जनाको फुटबल करियर

नेपालको ३ रनको हार

नेपालको ३ रनको हार

मोरिन्होलाई उस्तै सम्मान

मोरिन्होलाई उस्तै सम्मान

बार्सिलोनाले पीएसजीलाई सकेन

बार्सिलोनाले पीएसजीलाई सकेन

कल्किनको राष्ट्रिय कीर्तिमान

कल्किनको राष्ट्रिय कीर्तिमान

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

कुशल 'प्लेयर अफ दी सिरिज'

कुशल 'प्लेयर अफ दी सिरिज'