बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Bhat Bhateni Supermarket Ad

हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु

शनिबार, ०४ बैशाख २०७८खेलपाटी संवाददाता
हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु
Classic Tech Internet Ad

काठमाडौं । नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको चौथो राष्ट्रिय च्याम्पियनसीप शनीबार सुरु भयो । गहृमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतियोगिताको उद्घाटन गरे ।

सो अवसरमा विशिष्ट अतिथी युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य नबीन रोका मगर तथा नेकपा (एमाले) गण्डकी प्रदेश इन्चार्ज लीलबहादुर थापाको पनि उपस्थिती थियो ।

सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल सितेरियो कराते संघका प्रवक्त इश्वर खपांगी, नेपाल रग्वी संघका महासचिव चेतन राज गीरी, राष्ट्रिय खेलकुद परिषद्को कानुन शाखा प्रमुख नारायण अर्याल र राष्ट्रिय टिम तयारी समितीका संयोजक महेन्द्र राई लगायतको उपस्थिती थियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै गृहमन्त्री बादलले हाप्किडो एसोसीएसनको सक्रियताको सहना गर्दै प्रतियोगिताको सफलताको कामना गरे । यसैगरी, बिशिष्ट अतिथी मन्त्री तामाङले हाप्किडोको विकासमा आफू लागी पर्ने प्रतिबद्धता ब्यक्त गरे । सदस्य सचिव सिलवालले हाप्किडोको विकासमा आफ्नो सहयोग रहने वताए । विशिष्ट अतिथी थापाले नेपाली खेलकुदमा हाप्किडो प्रभावशाली खेलको रुपमा स्थापीत हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रमका सभापती नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेलले नेपालको स्वास्थ्य, शैक्षिक, राजनीतीक, सामाजीक, र आर्थिक विकासमा सहयोग गरेको वताए । साथै, उनले गरीबीका कारण शिक्षा र खेलकुदबाट टाढा रहेकालाई पनि हाप्किडोले सहयोग गरिरहेको वताए । कार्यक्रम एसोसीएसनका महासचिव सुवर्ण बीसीले सञ्चालन गरेका थिए । एसोसीएसनका बाग्मती प्रदेश अध्यक्ष जिवन थापा मगरले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । लैनचौरमा सञ्चालित तिन दिने प्रतियोगितामा ७ प्रदेशका ७०० खेलाडीको सहभागिता रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Bajaj Pulsar Motorcycle Ad
रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता