आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इलाम खुल्ला भलिबलको सेमिफाइनल समिकरण पूरा

शुक्रबार, ०६ चैत्र २०७७खेलपाटी संवाददाता
इलाम खुल्ला भलिबलको सेमिफाइनल समिकरण पूरा

फाइल तस्बिर/खेलपाटी

Loading ad...
mustang rice ad

नमिन ढकाल

इलाम । इलाममा जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा भएको छ ।

अब शनिबार हुने पहिलो सेमिफाइनलमा समूह 'ए' को विजेता त्रिभुवन आर्मी क्लब र समूह 'बी को उप विजेता नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो सेमिफाइनलमा समूह 'बी' को विजेता एपीएफ र समूह 'ए' को उपविजेता विमान ट्रेडर्स विर्तामोडबीच प्रतिस्पर्धा हुनेछ ।

डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भने समूह चरणबाटै बाहिरिएको छ ।

इलामको ठुलो टुडिखेलमा शुक्रबार विभागीय टोली आर्मीसँग ३–१ को सेटमा पराजित भएपछि गण्डकीको यात्रा समूह चरणमै समाप्त भएको हो ।

आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले पराजित गर्यो ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ खेलदेखि टोटेनहम जितविहीन

१२ खेलदेखि टोटेनहम जितविहीन

दक्षिण अफ्रिकाको सानदार जित

दक्षिण अफ्रिकाको सानदार जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

बार्सिलोनाको जितमा अराउजो नायक

बार्सिलोनाको जितमा अराउजो नायक

बसीरको शतकमा आर्मीको जित

बसीरको शतकमा आर्मीको जित

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन