दिपेन्द्र मेयर्स कपमा सर्वोत्कृष्ट
शनिबार, फागुन २९, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरी पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
पुलिस क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सर्वोत्कृष्ट चुनिएका हुन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले ५० हजार प्राप्त गरे ।
यस्तै त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी उत्कृष्ट ब्याट्सम्यान चुनिए ।
बागमती प्रदेशका आरियो पौडेल उत्कृष्ट बलर चुनिए ।
उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार प्राप्त गरेका छन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

