शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’

सोमबार, १७ फाल्गुण २०७७खेलपाटी संवाददाता
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
mustang rice ad

पोखरा । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले आफ्नो कौशलता र शारीरिक बनावटको आधारमा खेल रोज्नु पर्ने बताएका छन् ।

सोमबार पोखरा रंगशालाको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीले आफनो शरिरको बनावटको अनुरुप खेल रोज्नुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेश स्तरीय भेलाका लागि पोखरा आएका प्रधानमन्त्री ओलीले आफनै उदाहरण दिँदै खेलाडीले शारीरिक बनोट हेरेर खेल रोज्नुपर्ने बताए ।

‘पातलो मान्छे बास्केटबल खेल्न लाको, लडिहालें,’ प्रधानमन्त्री ओलीले भने,‘यस्सो ड्यासिङ, ट्याकल गर्दियो भने त लडिहालिने ।’

प्रधानमन्त्रीले सरकारले खेल क्षेत्रमा ध्यान दिने प्रतिबद्दता समेत व्यक्त गरे ।

१३ औं दक्षिण एसियाली खेलकुदको उदाहरण दिँदै उनले भने,‘४ महिनामा रंगशालाको स्वरुप परिवर्तन भयो खेलाडीले पनि उत्कृष्ट प्रर्दशन गरे नेपाली अब खेलमा हार्दैन।’

नेपाली खेलाडीको प्रशंसा गर्दै उनले नेपाली खेलाडीले खेल जित्न ड्रग्स सेवन नगर्ने पनि बताए ।

‘शरिर उत्तेजित पार्न विभिन्न औषधी पाईन्छन् तर हाम्रा खेलाडीले केही सेवन गर्दैन्,’ प्रधानमन्त्री ओलीले भने,‘परिश्रम र मिहिनेतमा विश्वास गर्नुपर्छ मिहिनेत गरे हामीले जित्छौं ।’

प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रशिक्षणमा प्रशिक्षकलाई नछल्न समेत आग्रह गरेका छन् । प्रशिक्षकलाई छलेर एकछिनको प्रशिक्षणमा अल्छी गरेपनि घाटा स्वयम् खेलाडी र नेपाललाई रहेको उनको भनाइ छ ।

खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण अभ्यास रहेको बताउँदै प्रशिक्षणमा मिहिनेत गर्न प्रधानमन्त्री ओलीले सुझाएका छन् ।

No description available.

प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा प्रगति गर्नका लागि देशका विभिन्न स्थानमा रंगशाला निर्माण गर्ने बताएका छन् । साथै खेलाडीका लागि पनि उचित व्यवस्थापन गर्ने उनले बताए ।

खेलाडीहरूको खेल कौशल प्रशिक्षकले उचित रूपमा चिन्ने भएकाले आफूले राम्रो गर्न सक्ने खेलमा लाग्नुपर्ने सुझाए ।

नेपालीहरू राम्रो अभ्यास पाएभने कहिल्यै पनि हार्न नसक्ने बताए । नेपालले दक्षिण एसियाली खेलकुदमा पाएको सफलताले नेपाली खेललाई व्याख्या गर्ने बताए ।

‘अघिल्लो खेल भन्दा अहिलेको खेलमा १७ गुणा बढी स्वर्ण जित्यौं, अब नेपाली हार्दैनन्,’ उनले भने ।

प्रधानमन्त्री ओलीले पोखरा रंगशलाको निर्माण कार्य छिट्टै सकिने समेत बताए ।

No description available.

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस