मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बुटवललाई एमआरआर फुटसलको उपाधि

शनिबार, १५ फाल्गुण २०७७खेलपाटी संवाददाता
बुटवललाई एमआरआर फुटसलको उपाधि
Loading ad...
mustang rice ad

चितवन । बुटवल 'ए' ले मेन्स रुम रिलोडेड (एमआरआर) फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

चितवनको क्लब दि इभुकमा शनिबार भएको फाइनलमा काठमाडौं 'बी' लाई २-१ गोल अन्तरले हराउँदै बुटवल च्याम्पियन बनेको हो ।

बुटवलको जितमा किशोर गिरि र अंकित क्षेत्रीले एक एक गोल गरे । काठमाडौंका दिपेश मानन्धरले एक गोल फर्काए ।

एकदिने प्रतियोगिताको म्यान अफ दि सिरिज बुटवल 'ए' का गोलकिपर हिमाल कार्की घोषित भए । उनले उत्कृष्ट गोलकिपरको अवार्ड समेत हात पारे ।

No description available.

सर्वाधिक गोलकर्ता निरञ्जन गैरे र उत्कृष्ट डिफेन्डर किशोर गिरि चुनिए ।

नकआउटका आधारमा संचालन भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।

सामाजिक कार्यमा सक्रीय युवाहरूको सामाजिक सञ्जाल समूह एमआरआरले दोस्रो संस्करणको प्रतियोगिता चितवनमा गरेको हो ।

यस अघि पहिलो संस्करणको प्रतियोगिता पोखरामा भएको थियो ।

No description available.

देश भर रहेका समूहका सदस्यहरुबीच भाईचारा स्थापना गर्ने उदेश्यले प्रतियोगिता गरिएको एमआरआरले जनाएको छ ।

सामाजिक सञ्जालमा सक्रिय यस समूहले सामाजिक कार्यहरु समेत गर्दै आईरहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम