फ्रान्सका कप्तान चार्ल्सलाई कोरोना संक्रमण
सोमबार, १० फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रान्सको रग्बी टिमका कप्तान चार्ल्स ओलिभनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सिक्स नेसन्स प्रतियोगिता अन्तर्गत स्कटल्याण्डविरुद्धको खेल अघि कप्तान चार्ल्सलाई कोरोना देखिएको हो ।
कप्तान चार्ल्ससँगै अन्य ४ खेलाडीमा समेत कोरोना देखिएको छ ।
कोरोना देखिने अन्य खेलाडीमा ब्राइस डुलिन, क्रिल बेली, रोमेन र पियाटो माउभाका रहेका छन् ।
कोरोना देखिएसंगै उनीहरुले स्कटल्याण्डविरुद्धको खेल गुमाउने छन् ।






%20(2)-1765947464452.png&w=3840&q=75)





-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)