मृत भेटिए एनएफएल खेलाडी ज्याक्सन
मंगलबार, फागुन ४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकाको नेसनल फुटबल लिग (एनएफएल) का पूर्व खेलाडी भिन्सेन्ट ज्याक्सन मृत भेटिएका छन् ।
सान डिएगो चार्जर्स र ताम्पा बेका पूर्व वाइड रिसिभर फ्लोरिडाको होटेल कम्प्लेक्समा मृत भेटिएका हुन् ।
३८ वर्षीय ज्याक्सनको मृत्युको बारे अनुसन्धान भईरहेको हिल्सब्रो काउन्टीका प्रहरीले जनाएको छ ।
ज्याक्सनले २०१८ मा सन्यास घोषणा गरेका थिए ।
ज्याक्सन गत फेब्रुअरी १० बाट हराएका थिए ।
त्यसपछि उनका परिवारले प्रहरीलाई खबर गरेका थिए ।







copy-1761474438174.jpg&w=3840&q=75)









-1761641224925.jpeg&w=3840&q=75)