शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

मर्सिडिज कपको फाइनल पुगेका फेडेरर शीर्ष स्थानमा फर्किए

आइतबार, ०३ असार २०७५खेलपाटी संवाददाता
मर्सिडिज कपको फाइनल पुगेका फेडेरर शीर्ष स्थानमा फर्किए
Loading ad...
mustang rice ad

एजेन्सी । पुर्व विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर जर्मनीमा जारी मर्सिडिज कप टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको सेमिफाइनलमा अष्ट्रेलिया निक क्य्रीगियोसलाई हराउदै फेडेरर उपाधि नजिक पुगेका हुन् ।

प्रतिस्प्रधात्मक बनेको खेलमा पहिलो सेट गुमाए पनि फेडेररले उत्कृष्ट पुनरागमन गर्दै खेल जितेका हुन् । फेडेररले क्य्रीगियोसमाथि ६-७(२-७), ६-२ र ७-६(७-५) को संघर्षपूर्ण जित निकालेका हुन् ।

झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेरर पहिलो सहभागितामै फाइनल पुगेका हुन् । २० पटकको ग्राण्डस्लाम विजेता फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् ।

अब फेडेररले फाइनलमा क्यानाडाका मिलोस राओनिकसँग खेल्ने छन् । राओनिकले साविकको विजेता लुकास पौइल्लेलाई ६-४ र ७-६(७-३) ले हराए ।

मर्सिडिज कपको फाइनल प्रवेश गरेसँगै ३६ बर्षीय फेडेरर टेनिसको विश्व वरियताको शीर्ष स्थानमा फर्किएका छन् । यसअघि विश्व नम्बर एक बन्न एक जित आवश्यक रहेका फेडेरर सोमबार निस्कने वरियताको शीर्ष स्थानमा हुनेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई