पहिलो देउराली फुटसल माघमा
मंगलबार, २८ पौष २०७७खेलपाटी संवाददाता

काठमाडौं । पहिलो देउराली एसएण्डएस फुटसल प्रतियोगिता माघमा ३ गते आयोजना हुने भएको छ ।
नवलपरासीमा आयोजना हुने प्रतियोगिता भूमि फुटसल एरिनामा हुनेछ ।
प्रतियोगिताको विजेताले २० हजार प्राप्त गर्ने छन् ।
यस्तै उपविजेताले १० हजार पाउने आयोजकले जनाएको छ ।













-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
