जोकोभिच युएस ओपन च्याम्पियन
सोमबार, २५ भाद्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले युएस ओपन टेनिसको उपाधि जितेका छन् ।
सोमबार बिहान भएको फाइनलमा अर्जेन्टिनाका जुवान मार्टीन डेल पोट्रोलाई हराएर जोकोभिचले पुरुषतर्फको उपाधि जितेका हुन् ।
न्युयोर्कमा भएको खेलमा जोकोभिचले पोट्रोलाई ६-३,७ - ६ र ६-३ को सेटमा हराए । योसंगै जोकोभिचले तेस्रो पटक युएस ओपन जित्न सफल भएका छन् ।
यस्तै ३१ बर्षका जोकोभिचले १४ औं ग्राण्डस्लाम उपाधि आफ्नो बनाउन सफल भए ।







1686853912-1760864621059.avif&w=3840&q=75)






-1765539955299.jpeg&w=3840&q=75)
