• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन्स लिगमा ८ खेल, मेस्सी र रोनाल्डोको भिडन्त
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २३, २०७७ खेलपाटी संवाददाता
च्याम्पियन्स लिगमा ८ खेल, मेस्सी र रोनाल्डोको भिडन्त

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज (मंगलबार) राति ८ खेल हुदैछ ।

मंगलबार राति समूह डी, ई, एफ, जी र एचका क्लबहरु आपसमा प्रतिस्पर्धा गर्दैछन् । अधिकांश ठुला क्लब प्रतियोगिताको नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् भने कतिपय क्लब समूहमा समूह विजेता टोलीको टुङ्गो लाग्न बाँकी छ ।

मंगलबार राति सबैको नजर समूह जीमा रहेको छ । सो समूहमा बार्सिलोना र युभेन्ट्स तथा डायनामो किभ र भेरेन्सभारोसबीच प्रतिस्पर्धा हुनेछ ।

यस समूहमा बार्सिलोना र युभेन्ट्सको खेललाई सिजनकै बहुप्रतिक्षित मानिएको छ । बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो लामो समयपछि एक आपसविरुद्ध मैदानमा उत्रदैछन् ।

रोनाल्डोले रियल मड्रिड छाडेर टुरिन आएपछि मेस्सीसंग उनले खेल्न पाएका थिएनन् । समकालिन फुटबलका दुई ठुला स्टार निकै लामो समयको अन्तरपछि मैदानमा देखिदैछन् । रोनाल्डोलाई कारोना भाईरसको संक्रमण देखिएपछि पहिलो लेगमा पोर्चुगिज स्टार मैदानमा देखिएनन् ।

दुवै क्लबले आफ्ना स्टार खेलाडी मंगलबारको खेलमा उत्रने बताएका छन् । दुवै टिम प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । रातिको खेलको नतिजाले समूह विजेता टोलीको समेत टुङ्गो भने लगाउनेछ ।

बार्सिलोना सतप्रतिशत जित सहित १५ अंक बटुलेर शीर्ष स्थानमा छ । युभेन्ट्स १२ अंक सहित दोस्रो स्थानमा छ ।

समूह डीको खेलमा डच क्लब अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्याण्ड भिड्नेछन् । प्रिमियर लिग विजेता लिभरपुल यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

मंगलबारको खेलको नतिजाले लिभरपुललाई केही फरक पार्ने छैन । तर अजाक्स र एटलान्टाको खेलको नतिजा समूहका लागि महत्वपूर्ण छ । एटलान्टा ८ अंक सहित दोस्रो र अजाक्स ७ अंक सहित तेस्रो स्थानमा छ । एटलान्टालाई नकआउट चरण पुग्न बराबरीनै पर्याप्त छ । डच क्लबलाई भने जितको विकल्प छैन ।

यस्तै, समूह ईमा लण्डन क्लब चेल्सी र एफसी क्रास्नोडार तथा सेभिया र रेनिस भिड्नेछन् । लण्डन क्लब चेल्सी समूह विजेता र सेभिया उप विजेताको रुपमा यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छन् । समूह ईको खेलको नतिजाले चारै टोलीको वर्तमान अवस्थालाई फरक पार्नेछैन ।

समूह एफमा लाजियो र क्लब ब्रुगिस र सेन्ट पिटरर्सवर्ग र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरण पुगिसकेको डर्टमण्ड समूह विजेता बन्न सेन्ट पिटर्सवर्गविरुद्धको खेल महत्वपूर्ण छ । लाजियोलाई बराबरीको नतिजानै नकआउट चरण पुग्न पर्याप्त छ । क्लब ब्रुगिसलाई भने जितको विकल्प छैन ।

समूह एमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाकेशिर तथा लाइपेजिग र म्यान्चेष्टर युनाईटेड भिड्नेछन् । यस समूहमा युनाईटेड, पीएसजी र लाईपेजिगको समान ९ अंक छ । अघिल्लो चरण प्रवेश गर्न तीन वटै टिमलाई जितको विकल्प छैन । पीएसजीले तुलनात्मक रुपमा सजिलो प्रतिद्धन्दी पाउँदा नकआउट चरण पुग्न युनाईटेड र लाईपेजिगबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
नेपाललाई बदलासँगै उपाधिको अवसर
नेपाललाई बदलासँगै उपाधिको अवसर
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP