शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

स्टेफनी पुरुष च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री 

मंगलबार, १६ मंसिर २०७७खेलपाटी संवाददाता
स्टेफनी पुरुष च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री 
Classic Tech Internet Ad

एजेन्सी । फ्रेन्च रेफ्री स्टेफनी फ्रापर्ट पुरुषको च्याम्पियन्स लिग खेल खेलाउने पहिलो महिला रेफ्री हुने भएकी छिन् ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार इटालियन क्लब युभेन्ट्स र डाइनामो किभबीचको खेलमा उनी मुख्य रेफ्री चयन भएकी छिन् ।

यस खेलसँगै स्टेफनी पुरुषको च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बन्ने छिन् ।

३६ वर्षीया स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री समेत हुन्।

स्टेफनीले सन् २०१९ मा लिभरपुल र चेल्सीबीचको सुपर कप खेलाएकी थिइन् ।

सन् २०१९ को महिला विश्वकप फुटबलमा अमेरिका नेदरल्यान्ड्सबीचको फाइनल खेल समेत उनले खेलाएकी थिइन् ।

स्टेफनीले सन् २०१९ बाट फ्रेन्च लिग वानमा रेफ्रीको भूमिका निर्वाह गर्दै आईरहेकी छिन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

Bajaj Pulsar Motorcycle Ad
कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

एपीएफसामु मधेश स्तब्ध !

एपीएफसामु मधेश स्तब्ध !

न्यु डायमन्ड हाबी

न्यु डायमन्ड हाबी

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

साबिक विजेतालाई पहिलो खेलमै सकस !

साबिक विजेतालाई पहिलो खेलमै सकस !