• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रेलिगेशनको टोलीसंग लेस्टरको हार
खेलपाटी संवाददाता
मंगलबार, मंसिर १६, २०७७ खेलपाटी संवाददाता
रेलिगेशनको टोलीसंग लेस्टरको हार

एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटी रेलिगेशन क्षेत्रमा रहेको फुलहमसंग पराजित भएको छ ।

सोमबार राति घरेलु मैदानमा लेस्टर सिटी फुलहमसंग २–१ ले पराजित बनेको हो ।

पाहुना टोली फुलहमले खेलको ३० औं मिनेटमा एडमोला लुकम्यानको गोलबाट खेलमा अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि इभान काभालेरोले पेनाल्टीमा गोल गर्दै फुलहमको अग्रता दोब्बर बनाएका थिए । यसअघि फुलहमले तीन पेनाल्टी खेर फालेको थियो । तर इभानले प्राप्त पेनाल्टीलाई गोलमा बदले ।

खेल सकिन चार मिनेट अघि हार्वे बान्र्सले गोल गरेपनि लेस्टरको हार टार्न भने सकेनन् । लेस्टरले शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।

अघिल्लो खेलमा लेस्टर साविक विजेता लिभरपुलसंग ३–० ले पराजित बनेको थियो ।

फुलहमले सिजनको दोस्रो जित निकालेको छ । र रेलिगेशनको ठाउँबाट माथि उक्लिएको छ । लेस्टर भने शीर्ष स्थानको टोटेनहम भन्दा तीन अंकले पछाडी परेको छ ।

शीर्ष स्थानको टोटेनहमले २१ अंक छ । लेस्टर १८ अंक सहित चौथो स्थानमा छ । फुलहम ७ अंक सहित पुछारबाट चौथोमा छ ।

अर्को खेलमा वेस्ट ह्यामले एन्टन भिल्लालाई पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लियो ।

एन्जेलो ओगबोनाले दोस्रो मिनेटमा गोल गर्दै घरेलु टोली वेस्ट ह्यामलाई अघि बढाएका थिए ।

ज्याक ग्रिलिसले पाहुना टोलीका लागि बराबरी गोल गर्दै एन्टन भिल्लालाई खेलमा फर्काएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमै गारोड बावेनले गोल गर्दै घरेलु टोलीका जित सुनिश्चित गरेका थिए ।

जित सहित वेस्ट ह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको टोटेनहम भन्दा वेस्ट ह्यामको चार अंक कम छ । एन्टन भिल्ला १५ अंक सहित तालिकाको १० औं स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चिप्लिएको सपना, चुकेको एन्फा !
चिप्लिएको सपना, चुकेको एन्फा !
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
त्रासदी बनेकी सागोरिका
त्रासदी बनेकी सागोरिका
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चिप्लिएको सपना, चुकेको एन्फा !
चिप्लिएको सपना, चुकेको एन्फा !
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
त्रासदी बनेकी सागोरिका
त्रासदी बनेकी सागोरिका
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP