• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टोटेनहममा ब्राजिली फरवार्ड
खेलपाटी संवाददाता
शनिबार, असोज १७, २०७७ खेलपाटी संवाददाता
टोटेनहममा ब्राजिली फरवार्ड

एजेन्सी । टोटेनहम हट्सपरले ब्राजिली फरवार्ड कार्लोस भिनिसियसलाई अनुबन्धन गरेको छ ।

प्रिमियर लिग क्लब टोटेनहमले पोर्चुगलको क्लब बेन्फिकाबाट भिनिसियसलाई एक सिजनका लागि लोनमा अनुबन्धन गरेको हो ।

पोर्चुगलको क्लबले ३ मिलियन युरोमा लोनमा सहमती भएको र स्थायी रुपमा किन्न मिल्ने विकल्प समेत सम्झौतामा उल्लेख गरिएको बताएको छ ।

टोटेनहमले स्थायी रुपमा किन्न चाहेमा भिनिसियसका लागि ४५ मिलियन युरो खर्च गर्नुपर्नेछ ।

२५ वर्षिया फरवार्डले गत सिजन २४ गोल गरेका थिए । र लिगको सर्वाधिक गोलकर्ता बनेका थिए ।

मौरिन्होले लुकास मौरा, स्टेभन वर्गविजन, सन ह्युङ मिन र ह्यारी केनसंग जोड्न नयाँ फरवार्ड हस्ताक्षर गरिएको बताएका छन् ।

पछिल्लो जनवरी र फेब्रुअरीमा सन र केन चोटका कारण मैदान बाहिर रहदाँ टोटेनहमले फरवार्डको मुख्य समस्या भोगेको थियो । स्पेनका फार्नान्डो लेरेन्टेले समेत सन् २०१९ को सेप्टेम्बरमा क्लब छाडेका थिए ।

‘म यस परिवारमा आफ्नो खुसी बाँड्न र उपाधिहरु ल्याउनका जोडिएको हुँ ।’ क्लबसंग सम्झौता गर्दै भिनिसियसले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
एमबाप्पेलाई अब जर्सी नम्बर १०
एमबाप्पेलाई अब जर्सी नम्बर १०
सम्हालिन सकेन एपिएफ
सम्हालिन सकेन एपिएफ
प्रतियोगिता खेल्न मध्य एसियातिर पुग्यो भारत
प्रतियोगिता खेल्न मध्य एसियातिर पुग्यो भारत
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP