नाभास युईएफए बर्ष गोलकिपर घोषित
बिहिबार, १४ भाद्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । रियल मड्रिडका गोलकिपर केयलर नाभास युरोपियन फुटबलका बर्ष गोलकिपर चुनिएका छन् ।
युरोपियन फुटबल एसोसियसन (युईएफए) ले बिहिबार गोलकिपर नाभासलाई 'युईएफए बर्ष गोलकिपर' घोषित गरेको हो ।
कोष्टा रिकाका नाभासले गत सिजन रियललाई च्याम्पियन्स लिग जिताउन उत्कृष्ट खेल खेलेका थिए ।
उनको उच्च प्रदर्शनले रियलविरुद्ध धेरै क्लब गोल गर्न असफल भएका थिए ।






-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)





