बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

इंग्ल्यान्डको पोल्टामा दोस्रो टेष्ट

सोमबार, ०५ श्रावण २०७७खेलपाटी संवाददाता
इंग्ल्यान्डको पोल्टामा दोस्रो टेष्ट
mustang rice ad

एजेन्सी । पाहुना टोलि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट इंग्ल्यान्डले जितेको छ ।

ओल्ड ट्राफोर्डमा सोमबार टेष्टको पाँचौं दिन इंग्ल्यान्डले वेष्ट इन्डिजलाई १ सय १३ रनले हराएको हो ।

दोस्रो टेष्टमा जित निकालेसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो ।

अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ ।

घरेलु टोलीले दिएको ३ सय १२ रनको चुनौतिपूर्ण लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इन्डिज अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।

इंग्ल्यान्डका बलरसामु वेष्ट इन्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नु बाहेक अन्यले उलेख्य रन जोड्न सकेनन् । कप्तान जासन होल्डर ३५ रनमा आउट भए ।

इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ विकेट लिए । यस्तै डम बेस, क्रिस वोक्स र बेन स्टोक्सले २/२ विकेट लिए ।

यस अघि इंग्ल्यान्डले दोस्रो इनिङ्समा ३ विकेटको क्षतिमा १ सय २९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दै वेष्ट इन्डिजलाई चुनौतिपूर्ण लक्ष्य दिएको थियो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि बेन स्टोक्सले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान जोय रुटले २२ रन जोड्दा ओली पोपे १२ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जाक क्रलीले ११ रन बनाए भने जोस बट्लर सुन्य रनमा आउट भए । वेष्ट इन्डिजका केमार रोचले २ विकेट लिए ।

Image

यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ४ सय ६९ रन बनाएको थियो ।

पहिलो इनिङ्समा इंग्ल्यान्डका लागि डम सिब्ले र बेन स्टोक्सले शतकीय इनिङ्स खेले । स्टोक्सले १ सय ७६ रनको शतकीय इनिङ्स खेल्दा सिब्ले १ सय २० रन बनाए ।

त्यस्तै जोस बट्लरले ४० रन जोड्दा डम बेस ३१ रनमा अविजित रहे । कप्तान जोय रुटले २३ र रोरी ब्रुन्सले १५ रन बनाए ।

वेष्ट इन्डिजका रोस्टन चेसले ५ तथा केमार रोचले २ विकेट लिए ।

पहिलो इनिङ्समा वेष्ट इन्डिजले अलआउट हुँदै २ सय ८७ रन बनाएको थियो । उसका लागि क्रेग ब्रेइथवेटले ७५ रनको अर्धशतकीय इनिङ्स खेल्दा शाम्रह ब्रोक्सले ६८ रन बनाएका थिए ।
यस्तै रोस्टन चेसले पनि ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

इंग्ल्यान्डका स्टुवार्ड बोर्ड र क्रिस वोक्सले ३/३ विकेट लिएका थिए । साम करनले २ विकेट लिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

Bajaj Pulsar Motorcycle Ad
फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य