बर्लीन म्याराथन रद्द
बिहिबार, असार ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मनीमा आयोजनामा हुने यस वर्षको बर्लीन म्याराथन रद्द भएको छ ।
कोरोना भाईरसको महामारीको कारण सेप्टम्बरमा हुने बर्लीन म्याराथन रद्द गरिएको छ ।
यस वर्षको बर्लीन म्याराथन सेप्टेम्बर २७ मा हुने तय थियो ।
यस्तै अमेरिकामा आयोजना हुने न्युयोर्क सिटी म्याराथन समेत रद्द गरिएको छ ।
न्युयोर्क म्याराथन नोभेम्बर १ मा हुने तालिका रहेको छ ।
अमेरिकामा कोरोनाको महामारी कायम रहेपछि विश्वकै ठुलो म्याराथन दौड न्युयोर्क म्याराथन रद्द गरिएको हो ।
यस वर्ष लण्डन म्याराथन समेत रद्द हुने बताईएको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


