मेजर लिग बेसबल जुलाईमा सुरु हुने
बुधबार, १० असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । यस वर्षको अमेरिकी मेजर लिग बेसबल (एमएलबी) जुलाईबाट सुरु हुने भएको छ ।
एमएलबीले यस वर्षको प्रतियोगिता जुलाई २३ वा २४ बाट सुरु हुने जनाएको छ ।
यस सिजनको प्रतियोगितामा कुल ६० खेल मात्र हुने बताईएको छ ।
यस्तै एमएलबीले जुलाई १ बाट खेलाडीहरु प्रशिक्षणमा फर्कने बताएको छ ।
मार्च २६ बाट सुरु हुने नयाँ सिजन कोरोना भाईरसको महामारीको कारण स्थगित भएको थियो ।
कोरोनाबाट करिब ४० एमएलबी खेलाडी र स्टाफमा कोरोना संक्रमण भएको बताईएको छ ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)


-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)

-1776674878523.webp&w=3840&q=75)
