शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

एलएका राजीव दोस्रो चरणमा

बिहिबार, ०७ भाद्र २०७५खेलपाटी संवाददाता
एलएका राजीव दोस्रो चरणमा
Classic Tech Internet Ad

काठमाडौं । आयोजक एलएका राजीव शाह ११ औं एलए जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगिताको यु–१२ तर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् । बिहिबार भएको खेलमा राजीवले शुभताराका आर्यमान जोशीलाई ५–३, ४–० ले पराजित गरे ।

हात्तिवनस्थित आयोजकको आफ्नै कोर्टमा भएको यु–९ ब्वाईजमा कालिका स्कुलका दिपेश ज्ञवालीले ग्रान्ड स्कुलका माईकल एडियाजोहीलाई ४–०, ४–१ ले पराजित गरे । यस्तै अन्य यु–९ को खेलमा गण्डकी बोर्डिङ्ग स्कुल पोखराका शास्वत बज्राचार्यले डिएभीका अभिर श्रीवास्तवलाई ४–०, ५–४ ले, न्यू होराईजनका योगश ज्ञवालीले सेन्ट जेभियरका असब एस. हाडालाई ५–४, ४–१ले, गण्डकी बोर्डिङ्गका दर्शिल श्रेष्ठले न्यू होराईजनका यामन रानालाई ४–०, ४–०ले, कालिका स्कुलका ओसाङ्ग थापाले एभरेष्ट बोर्डिङ्गका ओजेश क्षेत्रीलाई ४–०, ४–०ले, शिसु निकेतनका श्रीजन भट्टराईले आयोजकका दिभांशु मिश्रलाई ४–०, ४–१ ले तथा कस्मिकका हर्षित पन्तले बुटवल स्कुलका ब्रिजेश अर्याललाई ४–२, ४–२ को समान अंकले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गरे ।

गल्र्स यु–१० मा टिबिएसका प्रतिष्ठा लामाले शुभताराकी अर्निका थापालाई ४–२, ४–१ ले पछाडी पार्दै जित निकालिन् । गल्र्स १२ तर्फ आयोजक एलएका मर्शा महर्जनले न्यू होराईजनकी पुर्णिमा कार्कीलाई ५–३, ४–२ ले पराजित गर्दै अर्को चरणको स्थान सुरक्षित गरिन् । यसै गरि बृहश्पतीकी जेनी खड्काले न्यू होराईजनकी यामुना रानालाई ४–२, ४–०ले, सेन्ट मेरीकी सुधाश्री ढुङ्गानाले न्यू होराईजनकी प्रिती गौतमलाई ४–१, ७–४, ५–४ले, लोयल्टीकी रोशनी लिम्बुले आयोजककी रोजा श्रेष्ठलाई ४–१, ४–०ले, जोन डेवीकी आईशा डोलकार गुरुङ्गले केन्द्रि बिद्यालयकी उत्शा लामालाई ४–०, ४–०ले तथा टिबिएसकी निमिशा धाक्वाले न्यू होराईजनकी श्रीष्टि थापालाई ४–०, ४–०को समान अंकले पराजित गर्दै अर्को चरण प्रवेश गरे ।

प्रतियोगिताको ब्वाईज १४ तर्फ नेपाल पुलिसका सरोज तामाङ्गले न्यू होराईजनका आयुष गुरुङ्गलाई ४–१, ४–०ले पाखा लगाए । यसै गरि रातो बंगलाका आयुषमान नेपालले पेनवुड एकेडेमीका श्रीयांश पौडेललाई ४–२, ४–२ले पराजित गरे । गल्र्स यु–१४ तर्फ सेन्ट मेरिका श्रीतिका उदास र रोमिका बुद्धाचार्यले जित निकाले । श्रीतिकाले न्यू होराईजनका पुर्णिमा कार्कीलाई ४–०, ४–०ले तथा रोमिकाले न्यू होराईजनकै श्रीष्टि थापालाई ४–०, ४–०ले पराजित गरे ।

ब्वाईज यु–१४ युगल तर्फको प्रतिस्पर्धामा सेन्ट जेभियरका आयुष र रजदीपको जोडीले आयोजकका स्याम्युउल र क्रिश कुँवरको जोडीलाई ४–१, ०–४ र ५–४ ले पराजित गरे । यस्तै नेपाल पुलिसका पवन कुमार शाह र प्रशिद्ध बस्नेतको जोडीले आयोजकका प्रथम र सुजल शाक्यको जोडीलाई ४–१, ४–०ले तथा आयोजक एलएका सक्षम र राजीव कुमार शाहको जोडीले सेन्ट जेभियरका पार्थ जंग थापा र ओजश शर्माको जोडीबाट वाक ओभर प्राप्त गर्दै अर्को चरणमा स्थान बनाए । गल्र्स तर्फ सेन्ट मेरिजका श्रेया भट्ट र रोमिका बुद्धाचार्यको जोडी आयोजकका रोजा श्रेष्ठ र जिश्मिन तामाङ्गलाई ४–०, ४–०ले पराजित गर्दै अर्को चरण प्रवेश गरे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

Bajaj Pulsar Motorcycle Ad
एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने