बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

न्यु समिट र भ्याली पब्लिक क्वार्टरफाइनलमा

बुधबार, ०६ भाद्र २०७५खेलपाटी संवाददाता
न्यु समिट र भ्याली पब्लिक क्वार्टरफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । न्यु समिट स्कुल र भ्याली पब्लिक स्कुल सातौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ  क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

सरस्वतीनगर स्थित गोल्डेनपीकको कोर्टमा बुधबार भएको सिनियर छात्र तर्फको खेलमा न्यु समिटले काठमाडौं विद्याकुञ्जमाथि २१–१९को कठिन जित निकाल्यो । न्यु समिटका सशांक महर्जनले ११ स्कोरको योगदान दिएका थिए ।

सिनियर छात्र तर्फनै भ्याली पब्लिकले ग्रीनल्याण्डलाई ५५–४४को स्कोरमा पराजित गर्दा सुन्दर तामाङले १४ स्कोर गरे ।

सिनियरतर्फ ह्वीज किड्सले एपेक्समाथि ३६–३३ को स्कोरमा जित निकालेको छ । यसैगरी आयोजक गोल्डेनपीकले कन्सिलेशन माथि ५२–४५ को जित निकाल्दा गोपाल भण्डारी २२ स्कोर गरे ।

जुनियर तर्फ गोल्डेनपीकले बीएनएलाई १८–१०ले हराउँदा प्रवेश राईले १० स्कोर गरे । एन्जलहर्टले इडनब्रिजलाई १७–१५ले हराउँदा शेखर मल्लले ६ स्कोर गरे । जुनियर तर्फ ग्रीनल्याण्डले शेबलाई २१–१३ ले हराउँदा रुपेश अधिकारीले १० स्कोर गरेका थिए ।

दिपेश कार्कीको १२ स्कोरको मद्दतले लालीगुराँसले माउन्ट कैलाशलाई २३–१५ को स्कोरमा स्तब्ध बनायो ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

Bajaj Pulsar Motorcycle Ad
बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका

विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका

च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

रियलकै मैदानमा सिटीको जित

रियलकै मैदानमा सिटीको जित

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी