समृद्धि क्वाटरफाइनलमा
शनिबार, ०३ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । समृद्धि आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समृद्धिले दाङलाई ९५–३६ ले पराजित गर्यो । समृद्धिको सहज जितमा अंकित मणिकरले २४ अंक जोडे ।
अन्य खेलमा ह्वाइटहाउसले गोल्डेनगेटलाई ७३–६८, न्यु जेनिथले एन्जल्स हार्टलाई ८६–३३ र जेभियर इन्टरनेसनल कलेजले रुपन्देहीलाई ८३–३९ ले हराए ।
ह्वाइटहाउसका सुरज खत्रीले २३, न्यु जेनिथका अजय घलेले २८ र जेभियरका आङ फुर्वाले १८ स्कोर गरे ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
