• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
सीसीआरसी क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
आइतबार, माघ १९, २०७६ खेलपाटी संवाददाता
सीसीआरसी क्वाटरफाइनलमा

काठमाडौं । सीसीआरसी १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा सीसीआरसीले ह्वाइटहाउसलाई ५५–३६ ले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । सीसीआरसीका रोशन श्रेष्ठले १४ अंक जोडे ।

पराजयका बावजुद ह्वाइटहाउस पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । न्यु जेनिथले रोजबडलाई ४८–४७ को झीनो अन्तरले हराउदै क्वाटरफाइनलमा पुग्यो । न्यु जेनिथका संकित शाहीले २० स्कोर गरे ।

क्वाटरफाइनल सीसीआरसी र गोल्डेनगेट, आयोजक ज्ञान निकेतन र ह्वाइटहाउस, जेभियर इन्टरनेसनल कलेज र इन्साइट भिजन तथा मोर्गन र न्यु जेनिथबीच हुने छ ।

स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतनले हिमालयलाई ४९–३२, नेरिकले केएमसीलाई ४०–२७, पुष्प सदनले काठमाडौं जेभियरलाई ४१–२६ र इनोभेटिभले नव ज्योतिलाई ५३–२८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

ज्ञान निकेतनका विवेक यादवले १४, नेरिकका निरज खत्रीले १२, पुष्प सदनका सन्सुर बोहराले २० र इनोभेटिभका प्रशान्त केसीले १५ स्कोर गरे ।

सेमिफाइनलमा ज्ञान निकेतनको भेट इनोभेटिभसंग हुने छ भने नेरिकले पुष्प सदनविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
अन्तरकलेज बास्केटबल शुक्रबारदेखि
अन्तरकलेज बास्केटबल शुक्रबारदेखि
आठौं इन्टरस्कुल बास्केटबल प्रतियोगिता आजदेखि
आठौं इन्टरस्कुल बास्केटबल प्रतियोगिता आजदेखि
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
एचजेबिएलको उपाधि टाइम्सलाई
एचजेबिएलको उपाधि टाइम्सलाई
कीर्तिपुरले रोयललाई हरायो
कीर्तिपुरले रोयललाई हरायो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP