तेक्वान्दो प्रशिक्षक खत्री सम्मानित
आइतबार, १९ माघ २०७६खेलपाटी संवाददाता
काठमाडौं । विश्व निकेतन स्कुलले आफ्नो ७४ औं वार्षिकोत्सवमा तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई आइतबार सम्मान गरेको छ ।
विश्व निकेतनमा २०७१ सालदेखि त्यहाँका विद्यार्थीलाई निशुल्क तेक्वान्दो प्रशिक्षण दिइरहेको र तेक्वान्दोको विकास र विस्तारमा योगदान पुर्राएवापत खत्रीलाई सम्मान गरिएको हो ।
शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले खत्रीलाई एक कार्यक्रमबीच सम्मान पत्र प्रदान गरी सम्मान गरे ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



