• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सरस्वतीको खातामा पहिलो अंक
खेलपाटी संवाददाता
आइतबार, पुस २७, २०७६ खेलपाटी संवाददाता
सरस्वतीको खातामा पहिलो अंक

काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको हो ।

अघिल्ला पाँच खेलमा पराजित सरस्वतीले छैटौं खेलमा आएर एक अंक जोडेको हो ।

सरस्वतीले पहिलो अंक जोडेको खेलमा ब्रिगेडले पाएको अवसर सदुपयोग गर्न सकेन् । बल पोजिसनमा पकड राखेपनि ब्रिगेडका स्ट्राइकर चम्कन सकेनन् ।

खेलको ४० औं मिनेटमा शिशिर लेखिको प्रहार क्रसबारमाथिबाट बाहिरियो । यस्तै ४९ औं मिनेटमा रोशन राना मगरको प्रहार आकाशियो ।

खेलको ६२ औं मिनेटमा ब्रिगेडका जया गुरुङ गोल गर्न चुके । डिबक्स भित्र प्राप्त बललाई अनमार्क रहेका उनले क्रसबारमाथी प्रहार गरे ।

सरस्वतीले पनि केहि गोलको अवसर खरे फाल्यो । खेलको दोस्रो मिनेटमै विदेशी खेलाडी कजिम बुसारीको ग्रासबल ब्रिगेडका गोलरक्षक विशाल सुनुवारले पन्च गर्दै बाहिर फ्याले ।

खेलको ७९ औं मिनेटमा तिर्थ बस्नेतले गोलको सुन्दर मौका गुमाए । उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलमा सरस्वतीका मनिष थापा म्यान अफ दि म्याच चुनिए ।

ब्रिगेडसँग बराबरी खेलेपछि सरस्वतीले ६ खेलमा १ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा रहेको छ ।

ब्रिगेड ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

प्रशिक्षकले के भने ?

ब्रिगेड ब्वाईजका प्रशिक्षक अबिन गुरुङले नतिजा निराशाजनक रहेको बताए ।

‘नराम्रो भयो खेल । तीन अंकको लागि आएका थियौ । सोचे जस्तो भएन ।’ उनले भने ।

सरस्वतीविरुद्व आफ्नो टिम खेल्न नसकेको बताए ।

गुरुङले भने, ‘सरस्वतीलाई सजिलो लिएका थिएनौ । बिदेशीले समेत राम्रो खेलेनन् ।’

सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले जित्नुपर्ने खेल बराबरी हुन पुगेको बताए ।

‘तीन अंकका लागि आएका थियौ । अझ मेहनत गर्नुपर्ने भएको छ । उनले भने, फ्रेन्ड्सले जित्दा दबाब छ । रेलिगेशनको डर छैन ।’ उनले भने ।

बिग्रेड प्लेईङ सेट -

अनिल गरुङ (कप्तान), ताजुद्दिन एड्कुनाल बुसारी, जया गुरुङ, मनोज राई, मदन भट्टराई, रन्दिप पौडेल, शिशिर लेखि, विजय गुरुङ, विशाल सुनार, जर्ज भिन्सेन्ट, आइज्याक आयर ओलकजी

सरस्वती प्लेईङ सेट -

मेबी एन्डर एक्वेम, दिपेश श्रेष्ठ(कप्तान), तीर्थ बहादुर बस्नेत, शुसन लामा, कृष्ण रानाभाट, मनिष थापा, हिसब थपलिया, पुर्ण बहादुर श्रेष्ठ, मेहेसाक अवय मवन्किना, काजिम एजिम, एडिजोर बुसारी

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP