मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

काठमाडौं म्याराथनको विजेतालाई ५० हजार

बिहिबार, ०३ पौष २०७६खेलपाटी संवाददाता
काठमाडौं म्याराथनको विजेतालाई ५० हजार
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं संस्करणको काठमाडौं म्याराथन शनिबार आयोजना हुने भएको छ ।

आयोजक प्रो स्पोर्टस प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गते (शनिबार) आयोजना हुने जानकारी गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आयोजना हुने काठमाडौं म्याराथनमा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको मुख्य स्पर्धा भने महिला/पुरुषको फुल म्याराथन र हाफ म्याराथन रहने छ ।

म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्भडोल, पाटन गेट, चकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिने छ ।

यस्तै हाफ म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली, माइतीघर, सिंहदरबारको दक्षिणी गेट, हनुमानथान, अनामनगर, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट हुँदै रंगशालामा आएर सकिनेछ ।
।
त्यस्तै ५ किमिको खुल्ला दौड, कर्पोरेट रिले, ५ किमीकै छात्रा/छात्र दौड र ३ किमीको ह्वीलचेयर दौड हुनेछ । यस्तै यस पटक फेमीली दौड समेत राखिएको छ ।

म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार पाउने छन् । हाफ म्याराथनतर्फ महिला पुरुष दुवैको विजेताले २० हजार,  दोस्रोले १३ हजार र तेस्रोले ७ हजार पाउने छन् ।

५ किमिको खुल्ला दौडको विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रोलाई ४ हजार पाउने छन् ।

कर्पोरेट रिलेको विजेताले २० हजार, दोस्रोले १० र तेस्रो ५ हजार प्राप्त गर्दा गर्दा ५ किमीकै छात्रा/छात्र दौड र ३ किमीको ह्वीलचेयर दौडको विजेताले ५ हजार, दोस्रोले ३ र तेस्रोले २ हजार पाउने छन् । यस्तै फेमीली दौडको विजेतालाई १० हजार, दोस्रोलाई ५ र तेस्रोलाई ३ हजार प्रदान गरिने छ ।

आयोजकले प्रतियोगितालाई प्रदेश नम्बर ३ सरकारले अपनत्व गरेको जनाएको छ ।

आयोजक प्रो स्पोर्टसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले प्रदेश सरकारले अपनत्व लिनु प्रतियोगिताको लागि नयाँ आयाम थपिएको बताए ।

'प्रदेश सरकारले अपनत्व लिनु र सरकारले समर्थन गर्नु भनेको हाम्रो सफलता हो । नयाँ आयाम हो,' श्रेष्ठले भने, 'स्थानिय सरकार आउदा खुसी छौँ ।'

यस्तै प्रदेश ३ का पर्यटनमन्त्री अरुण प्रसाद नेपालले प्रतियोगितालाई काठमाडौं बाहिर पनि लैजानु पर्ने सुझाब दिदै प्रतियोगिताले सरकारले घोषणा गरेको भिजिट नेपाललाई सहयोग पुग्ने बताए  ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि