शुक्रबार, २२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालका सुवास स्वर्ण नजिक

बिहिबार, १९ मंसिर २०७६खेलपाटी संवाददाता
नेपालका सुवास स्वर्ण नजिक
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालका सुवास तामाङ स्वर्ण नजिक पुगेका छन् ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार सुवासले चार अन्डर ६८ खेले । ५४ होलको समाप्तिसँगै सुवासको कूल ११ अन्डर दुई सय पाँच स्कोर छ ।

सुवास दोस्रो स्थानमा रहेका नेपालकै निरज तामाङभन्दा सात स्ट्रोकले अगाडि छन् । निरजले कूल चार अन्डर दुई सय १२ स्कोर छ ।

बिहिबार निरजले एक अन्डर ७१ खेलेका थिए । तेस्रो स्थानमा रहेका बंगलादेशका मोहमद फराद र मोहमद शाहबुद्धिनको समान दुई अन्डर दुई सय १४ स्कोर छ । तेस्रो दिन फरादले चार अन्डर ६८ र शाहबुद्धिनले तीन अन्डर ६९ खेलेका थिए ।

पुरुष टिम इभेन्टमा पनि नेपाल स्वर्ण नजिक पुगेको छ । टिम स्पर्धामा नेपालले कूल २१ अन्डर ६ सय २७ स्कोर खेलेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको एक अन्डर ६ सय ४७ स्कोर छ । तेस्रो स्थानमा रहेको श्रीलंकाको ६ सय ५४ स्कोर छ ।

यसैगरी महिला एकलमा श्रीलंकाकी ग्रेस यातावारा स्वर्ण नजिक पुगेकी छन् । ग्रेसको कूल तीन ओभर दुई सय १९ स्कोर छ । बिहिबार उनले दुई ओभर ७४ खेलेकी थिईन् ।

दोस्रो स्थानमा रहेकी तानिया मिनालको २४ ओभर दुई सय ४० स्कोर छ । उनले तानियालाई २१ स्ट्रोकले पछि पारेकी छन् । तेस्रो स्थानमा रहेकी श्रीलंकाकै थुहासिनी सेल्भाथानामको २५ ओभर दुई सय ४१ स्कोर छ ।

महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडी छ । श्रीलंकाले कूल २१ ओभर चार सय ५३ स्कोर खेलेको छ ।

दोस्रो स्थानमा रहेको बंगलादेशको ५४ ओभर चार सय ८६ स्कोर र तेस्रो स्थानमा रहेको नेपालको ७४ ओभर पाँच सय ६ स्कोर छ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने