काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।नेपालको जितमा कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । यस्तै अविशेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे ।
पुरा समाचार : पुरुष फुटबल : भुटानमाथि नेपालको शानदार जित
















































तस्बिर: उत्सव शाक्य/खेलपाटी