करातेमा अनुलाई रजत
मंगलबार, १७ मंसिर २०७६खेलपाटी संवाददाता
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी अनु गुरुङले रजत जितेकी छिन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार ६१ केजीमुनि कुमुतेमा अनुले रजत जितेकी हुन् ।
फाइनलमा अनु बंगलादेशकी हुमारी अख्तरसँग ५-२ ले पराजित भईन् ।
यस स्पर्धामा श्रीलंका र पाकिस्तानकी खेलाडीले कास्य जितिन् ।
महिला ५५ केजी कुमुतेमा नेपालकी मनिषा चौधरीले कास्य जितिन् ।
यस स्पर्धामा बंगलादेशले स्वर्ण र पाकिस्तानले रजत जित्यो ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

