करातेमा नेपालका नबिनलाई स्वर्ण
मंगलबार, १७ मंसिर २०७६खेलपाटी संवाददाता
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नबिन रसाइलीले स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा पाकिस्तानका खेलाडीलाई हराउँदै नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् ।
नबिनले पाकिस्तानका अहमेद नासिरलाई ८-६ अंकले पराजित गरे । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।
योसँगै १३ औं सागमा नेपालले करातेमा ८ स्वर्ण जितेको छ ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

