• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कुल ८ गोल भएको खेलमा चेल्सीको पुनरागमन
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २०, २०७६ खेलपाटी संवाददाता
कुल ८ गोल भएको खेलमा चेल्सीको पुनरागमन

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लण्डन क्लब चेल्सीले अविश्वसनीय पुनरागमन रचेको छ ।

मंगलबार भएको खेलमा चेल्सीले डच क्लब आयाक्ससंग ४–४ गोलको बराबरी भएको खेलमा उत्कृष्ट पुनरागमन गरेकाे हो ।

कुल ८ गोल भएको खेलमा चेल्सी एक समय ४–१ ले पछाडी थियो ।

तर ९ खेलाडीमा सिमित पाहुना टोलीमाथि चेल्सीले बराबरीको नतिजा निकाल्न सफल रह्यो ।

स्टामफोर्ड ब्रिजमा चेल्सीले एक कीर्तिमानी पुनरागमनको कथा लेख्न सफल भयो ।

दोस्रो मिनेटमा टमी अब्राहमले आत्मघाति गोल गरेपछि अजाक्सले खेलमा अग्रता बनाएको थियो ।

ईटालियन स्टार जोर्गिन्होले चौथो मिनेटमा पेनाल्टीमा गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए ।

क्विन्सी प्रमिसले २० औ मिनेटमा गोल गर्दै अजाक्सलाई अग्रता दिलाए ।

हकी जिचले फ्रिकिकमा चेल्सीका किपा एरिजाबलागाले ३५ औ मिनेटमा आत्मघाति गोल गरेपछि अजाक्स ३–१ ले अगाडी बढेको थियो ।

भान डी विकले ५५ औ मिनेटमा अजाक्सका लागि चौथो गोल गरेका थिए ।

६३ औ मिनेटमा चेल्सीका सेजर अजपिलिकुइताले गोल अन्तर घटाउने काम गरेका थिए ।

त्यसपछि पाहुना टोली अजाक्सले लगातार दुई रातो कार्ड ब्यहोर्यो ।

After giving Daley Blind his marching orders, the Italian official also showed a second yellow to defender Joel Veltman

ब्लाईन्ड ६८ औ मिनेट र वेल्टमेन ६९ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि अजाक्स ९ खेलाडीमा सिमित बनेको थियो ।

७१ औ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

चेल्सीका रिस जेम्सले ७४ औ मिनेटमा गोल गर्दै खेललाई ४–४ को स्थितीमा ल्याएका थिए ।

Reece James celebrates after scoring the equaliser for Chelsea during an incredible night of football at Stamford Bridge

समूह एचको खेलमा दुवै टोलीले समान ७ अंक जोडेका छन् । गोल अन्तरका आधारमा अजाक्स पहिलो र चेल्सी दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको स्पेनिस क्लब भ्यालेन्सियाको समेत ७ अंक छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP