ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते
आइतबार, भदौ २९, २०८२Admin User

काठमाडौं। जेनजी प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन ललितपुर सिटी एफसीका डिफेन्डर पवन शाही घाइते भएका छन्। उनलाई बानेश्वरमा गोली लागेको हो।
कालिकोटको मान्म घर भएका डिफेन्डर शाहीलाई छाती र हातमा गोली लागेको छ। उनी हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्।
पवनले ललितपुरबाहेक ब्रिगेड ब्वाइज क्लब र एनआरटी क्लबबाट पनि विभिन्न प्रतियोगितामा खेलेका थिए।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

