सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रियलको चलेन हतियार

सोमबार, कार्तिक २५, २०८२खेलपाटी संवाददाता
रियलको चलेन हतियार
Classic Tech Internet Ad

काठमाडौं। रियल मड्रिडको आक्रमण स्पेनिस ला लिगमा फेरि निष्प्रभावी रह्यो। टोलीले रायो भालेकानोविरुद्ध गोलरहित बराबरी खेलेको हो।

लिभरपुलविरुद्ध च्याम्पियन्स लिगमा मंगलबार भएको १–० को हारअघि मड्रिडले यस सिजनका सबै खेलमा गोल गरेको थियो। तर, पछिल्ला दुई खेलमा स्टार खेलाडी रहेको टोली आफ्नो हतियार चलाउन नसक्दा गोलविहीन रह्यो।

‘हामीलाई थाहा छ, हामी कहाँ छौं,’ मड्रिडका प्रशिक्षक जाभी अलोन्सोले भने, ‘सिजन लामो छ, उतारचढाव आउँछ। तर, हामी ती सामना गर्न सक्षम छौं र त्यसका लागि तयार हुँदैछौं।’

यसअघि मड्रिडले सबै प्रतियोगितामा १५ खेलमध्ये १३ मा जित निकालेको थियो। हार भने लिभरपुलविरुद्ध र सेप्टेम्बरमा एटलेटिको मड्रिडविरुद्ध ५–२ को भएको थियो।

अलोन्सोले टोलीलाई एक खेलमा एक पटक ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘एनफिल्डको खेल अब विगत भइसकेको छ। आजको खेल तीमध्ये एक थियो, जहाँ हामीलाई पुनः हाम्रो स्तरमा फर्किन कठिन भयो,’ उनले भने,‘दोस्रो हाफमा केही पनि हुन सक्थ्यो। यो भावनात्मक उतारचढावको कारण होइन। हामी तयारी र मानसिकता दुवैमा स्थिर रहन चाहन्छौं, किनभने लिगमा सफलता खेल–दर–खेल स्थिरतालाई नै भर पर्छ।’

उनले थपे,‘हाम्रो मुख्य ध्यान निरन्तर सुधारमा छ र सकारात्मक आत्ममूल्यांकन गर्नुपर्छ। यो मड्रिड हो, हामी सबैलाई थाहा छ। अहिले नोभेम्बर मात्रै हो, अझै लामो बाटो बाँकी छ। हामीले आफैंमाथि उच्च अपेक्षा राख्नुपर्छ, तर सावधानी पनि अपनाउनुपर्छ।’

रायो भालेकानो हाल लिग तालिकाको १२औं स्थानमा छ। उसले अघिल्लो खेलमा भिल्लारियलसँग ४–० ले हार खाएको थियो, तर त्यसअघि युरोपा लिग र कोपा डेल रेमध्ये दुबैमा लगातार जित निकालेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक