सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

टी-२० विश्वकप : उद्घाटनमा श्रीलंका र आयरल्याण्ड खेल्ने

मंगलबार, कार्तिक १९, २०७६खेलपाटी संवाददाता
टी-२० विश्वकप : उद्घाटनमा श्रीलंका र आयरल्याण्ड खेल्ने
Classic Tech Internet Ad

एजेन्सी । आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

आईसीसीले १६ राष्ट्र सहभागी विश्वकपको क्वालिफायर र सुपर १२ को खेल तालिका सार्वजनिक गरेको हो । आईसीसीले निकालेको खेल तालिका अनुसार पहिले क्वालिफायर खेल हुनेछ ।

क्वालिफायरमा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

क्वालिफायरको समूह 'ए' मा पीएनजी, आयरल्याण्ड, ओमान र श्रीलंका रहेका छन् । समूह 'बी' मा नेदरल्यान्ड्स, नामिबिया, स्कटल्याण्ड र बंगलादेश रहेका छन् ।

क्वालिफायरबाट समूहको शीर्ष दुई टिमले सुपर १२ मा स्थान बनाउने छन् ।

समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेताले पाकिस्तान, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजसँग सुपर १२ मा खेल्ने छन् । समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेताले सुपर १२ मा भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप सन् २०२० को अक्टोबर ८ देखि नोभेम्बर १५ सम्म चल्ने छ ।

विश्वकपको पहिलो खेल अर्थात पहिलो क्वालिफायरमा आयरल्याण्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् । आयरल्याण्ड र श्रीलंकाबीचको खेल अक्टोबर ८ मा हुनेछ ।

यस्तै सुपर १२ को पहिलो खेलमा पाकिस्तानले घरेलु टिम अष्ट्रेलियाको सामना गर्ने छ । पाकिस्तान र अष्ट्रेलियाबीचको खेल अक्टोबर २४ मा हुनेछ ।

खेल तालिका :

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

Bajaj Pulsar Motorcycle Ad
ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित