काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
अष्ट्रेलियाको क्यानबेरामा जारी खेलमा नेपाल सुरुवातमै १-० ले पछाडी परेको छ । खेलको छैटौं मिनेटमा नेपाल १-० ले पछि परेको हो ।
जेमी म्याक्लारेनले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका हुन् ।