सीसीआरसी उपाधि नजिक
बिहिबार, १२ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । सीसीआरसी तेश्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।
सीसीआरसीले जेभियरलाई ५१–४६ ले पराजित गर्यो । सीसीआरसीका सिजन महतले १७ अंक जोडे ।
उपाधिका लागि सीसीआरसीले टाइम्सविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।









-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)



-1776398812762.webp&w=3840&q=75)