सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो

मंगलबार, ०१ श्रावण २०७५खेलपाटी संवाददाता
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
Loading ad...
mustang rice ad

एजेन्सी । रुसी विश्वकपले प्रशंसकलाई धेरै हिसाबले निराश बनाएन । यस विश्वकपको भावना, उत्तेजनाको मिश्रण थियो । अचम्म बनाउने नतिजा थियो । संगै थियो, विवाद ।

भिएआर युगको सुरुवात

फुटबल कप फुटबलको इतिहासमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रणालीको प्रयोग गरिएको थियो । मैदान भित्र हुने सबै गलत र निश्चित हुन नसकिएको बिषयमा निर्णय लिन सकियोस । त्यस बिषयमा रेफ्रीलाई कुनै प्रकारको समस्या नहोस भनेर भीएआर प्रणाली सुरु गरिएको थियो । तर, भीएआरलाई लिएर धेरै असहमती समेत छन् ।

केहिले भनेका छन्, यसले मैदान भित्रको गलत निर्णय लिनबाट त बचाएको छ तर खेलको रोमाञ्चकता भने घटाएको छ । तर भारको असर विश्वकप धेरै खेलमा समेत देखियो ।

म्यारोडोनाको चटक

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाले कहिल्यैपनि कुनै काम लुकेर गरेनन् । यस विश्वकपमा समेत उनी खुल्ला रुपमा प्रस्तुत भए । म्याराडोनालाई राम्रोसंग थाहा छ, विश्वको ध्यान कसरी आफुमा खिच्न सकिन्छ । भलै उनीमाथी मानिसको ध्यान सधै सहि समयमा जादैन । यसपटक समेत उनले निकै उत्साहित बनेर आफ्नो टिमको समर्थन गरेका थिए ।

रंगशालामा सिगार खाएर उनले धुम्रपान निषेध क्षेत्रको समेत वेवास्ता गरे । अर्जेन्टिनी टिमबाट गोल हुने वित्तिकै उनले माझी औला देखाएर अभद्र इशारा गर्न समेत भ्याए । म्याराडोनाले राउण्ड १६ को खेलमा कोलम्बिया टिमविरुद्ध इङ्ल्याण्डको पेनाल्टीको समेत कडा आलोचना गरेका थिए । उनले एक टिभी कार्यक्रममा यसलाई मैदान भित्र भएको ठुलो चोरी भनि टिप्पणी गरेका थिए । विवादास्पद टिप्पणीपछि उनले माफी समेत माग्नु परेको थियो ।

बदनाम जापान

अक्सर जापान विवादबाट टाढै रहने देश हो । तर, यसपटक विश्वकपमा जापान अपवाद बन्यो । जापानले खेल हारेपछि रंगशाला सफा गर्दै सबैको मन जितेको समेत थियो । तर पोल्याण्डविरुद्धको तेस्रो खेलमा उसले खराब व्यवहार प्रर्दशन गर्यो । पोल्याण्डसंग १–० ले पराजित भएसंगै उसले मैदानमा बिना कारण समय खेर फाल्ने काम गयो । अर्कोतिर सेनेगलको टिम कोलम्बियासंग हारेको थियो । यस्तोमा पोल्याण्डसंग पराजित भएपनि जापान नकआउट चरणमा छनोट भएको थियो । जापानी टिमको यस्तो व्यवहारलाई लिएर धेरै आलोचना भएको थियो ।

दुई मुखवाला बाज

फिफाको नियम अनुसार खेलाडी र टिमको खेलको समय कुनै राजनीतिक टिप्पणी गर्न पाईदैन । तर, स्विटजरल्याण्डका ग्रेनिट जाका र शेरडान शाकिरीले सर्बियाविरुद्ध गोल गरेपछि हातबाट इशारा गर्दै दुई मुख भएको बाज बनाएका थिए ।

दुई हातबाट इशारा गर्ने प्रक्रिया एक राष्ट्रवादी प्रतीक हो । अल्बानियाको राष्ट्रिय झण्डामा समेत दुई मुखवाला बाज देख्न सकिन्छ । आलोचकहरुको भनाई थियो, सर्वियाली राष्ट्रवादी र अल्बानिया मुलका मुस्लिमबीच सो संकेतले तनाव बढ्न सक्छ ।

शाकिरी अल्बानियाली मुलका मुस्लिम परिवारमा भएको थियो । जब उनी एक बर्षका थिए, त्यसपछि उनीको परिवार स्विटजरल्याण्ड गएको थियो । जाकाका जन्म स्विटजरल्याण्डको बसेल शहरमा अल्बानिया मुलको मुस्लिम परिवारमा भएको थियो । छुटाउन नहुने कुरा, युगोस्लावियाबाट अलग हुने ६ देशमा सर्विया समेत एक थियो ।

महिला पत्रकारका यौन उत्पीडन

यस पटक फिफा विश्वकपमा महिला पत्रकारको यौन उत्पीडनको धेरै बिषय सतहमा आए । कोलम्बियाली संवाददाता जुलियथ गोजालेज थेरान रुसको एक सडकमा लाईभ रिर्पोटिङ गरिरहेकी थिएन् । त्यही समय एक अपरिचित आए, उनको स्तनमा हात राखे र गालामा चुम्बन गरे । जुलियथले सो समय लाइभलाई यथावत राख्दै आफ्नो रिर्पोटिङ बिना कुनै रुकावट जारी राखेकी थिइन् । पछि इन्टरनेटमा यस घटनामाथी प्रतिक्रिया दिदै उनले आफु माथी भएको घटनाको निन्दा गरेकी थिईन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य