• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
पूर्व च्याम्पियन मगरको निधन
खेलपाटी संवाददाता
आइतबार, असार ३१, २०७५ खेलपाटी संवाददाता
पूर्व च्याम्पियन मगरको निधन
काठमाडौं। लनटेनिसका पूर्व च्याम्पियन श्रीराम मगरको निधन भएको छ । मगरको त्रिपुरेश्वरस्थित कोठामा ४८ वर्षको उमेरमा निधन भएको हो ।
 
मगर जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) कार्यक्रमका प्रशिक्षक थिए । १२ वर्षको कलिलो उमेरमा बल ब्वाइका रुपमा टेनिसमा संलग्न भएका स्व. मगरले अन्तिम पटक गत बैशाखमा काठमाडौंमा भएको छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आफ्नै चेली आईरा रावतसंग मिलेर स्वर्ण जितेका थिए ।
 
मगरले भारतको मद्रासमा भएको ७ औं र गुवाहटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए ।
 
मगरको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन सातदोबाटोस्थित टेनिस कम्प्लेक्स हातामा राखिएको थियो । नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतका पदाधिकारीले मगरको पार्थिव शरीरमा टेनिस संघको झणडा राखि श्रद्धाञ्जली दिएका थिए ।
 
 उनको आइतबार नै अन्त्येष्टी गरिएको छ । स्व. मगरका श्रीमित, १ छोरा र १ छोरी छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी
भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोलाई जितको भोक
रोनाल्डोलाई जितको भोक
भारोत्तोलनको नेतृत्वमा कानन
भारोत्तोलनको नेतृत्वमा कानन
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP