जोकोभिक विम्बल्डन टेनिसको सेमिफाइनलमा
बुधबार, २७ असार २०७५खेलपाटी संवाददाता

undefined
एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिक विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा जापानका केइ निशिकोरीलाई हराउदै जोकोभिकले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
सेन्टर कोर्टमा १२ औं बरियताका जोकोभिकले निशिकोरीलाई ६-३,३-६,६-२ र ६-२ ले हराए । योसंगै जोकोभिले सन् २०१५ पछि पहिलोपटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाए । तीन पटकको बिजेता जोकोभिकको यो ३२ औं ग्राण्डस्लाम सेमिफाइनल हो ।
अब जोकोभिकले फाइनल प्रवेशको लागि राफायल नाडाल र डेल पोर्टोबीचको बिजेतासंग खेल्ने छन् ।







1686853912-1760864621059.avif&w=3840&q=75)

-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)