भारतलाई सामान्य अग्रता
कोलकातामा बंगलादेशलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको भारतले शुक्रबारको खेल सकिदा ३ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ ।
कोलकातामा बंगलादेशलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको भारतले शुक्रबारको खेल सकिदा ३ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ ।
कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश पहिलो दिन शुक्रबार ३० ओभर ३ बलमा अलआउट भएको हो ।
धनगढीको फाप्ला खेल मैदानमा शुक्रबार भएको फाइनलमा ब्रोड भिजनलाई ५ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधि उचालेको हो ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच खेल हुनेछ ।
आबु धाबीमा बिहिबार राति भएको खेलमा कर्नाटका क्वालान्दर्ससँग ३२ रनले पराजित भएको हो ।
युएईको आबु धाबीमा क्वालान्दर्सले सन्दीपको टिम कर्नाटकालाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।
युएईको आबु धाबीमा क्वालान्दर्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । सन्दीपको टिम कर्नाटकाले बलिङ गरिरहेको छ ।
युएईको आबु धाबीमा क्वालान्दर्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । सन्दीपको टिम कर्नाटकाले बलिङ गरिरहेको छ ।
युएईमा जारी प्रतियोगितामा क्वालान्दर्सले सुरुमा टस जितेर ब्याटिङ रोजेपछि कर्नाटका टुसकेर्सले फिल्डिङ गर्ने भएको हो ।
आईसीसीले अपडेट गरेको अलराउण्डरतर्फ सिताको वरियता दुई स्थान बढेको हो ।
युएईको आबु धाबीमा हुने सन्दीपको टिम कर्नाटका र क्वालान्दर्सबीचको खेल नेपाली समय अनुसार राति ७:३० मा सुरु हुनेछ ।
ढाकामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै बंगलादेश उपाधि नजिक पुगेको हो ।