• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीचको छुट पाउँदैनौं - सन्दीप
खेलपाटी संवाददाता
बिहीबार, माघ १६, २०७६ खेलपाटी संवाददाता
पीचको छुट पाउँदैनौं - सन्दीप

काठमाडौं । नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजमा विकेट (पीच) को कारण नेपालले छुट नपाउने बताएका छन् ।

नेपाली टिम लामो समयबाट त्रिवि मैदानको विकेटमा अभ्यस्त रहेको भन्दै सन्दीपले विकेटको कारण खेलमा छुट नहुने बताएका हुन् ।

'हामीले सुरुवातबाट त्रिविमा क्रिकेट खेल्दै आएका छौं र हामी खेलमा विकेट स्लो वा क्विक भयो भन्दै पन्छिन सक्दैनौं,' बिग बासबाट फर्किएसंगै राष्ट्रिय टिमसँग अभ्यासमा फर्किएका सन्दीपले भने, 'यस मैदानमा मैले क्रिकेट खेल्न थालेको पनि ३/४ वर्ष भईसक्यो । त्यसैले घरेलु मैदानको अवस्थाबारे हामी अज्ञात छैनौं ।'

घरेलु मैदानमा नियमित अभ्यासमा रहेको कारण नेपालले बलिङ र ब्याटिङ दुवैमा फाइदा उठाउन पर्ने सन्दीपले बताए ।

'घरेलु मैदान भएको कारण बलिङ र ब्याटिङ दुवैमा हामीले फाइदा उठाउन सक्नु पर्छ,' उनले थपे, 'आशा छ हामीले राम्रो गर्ने छौं ।'

विश्वकप छनोट अन्तर्गत रहेको लिग-२ को पहिलो सिरिज नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग खेल्दैछ । लिग मात्र नभएर नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल घरेलु दर्शक सामु पहिलो पटक खेल्न लागेको हो ।

एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको दुई वर्षपछि नेपालले घरेलु भूमिमा एकदिवसीय खेल्न लागेको हो ।

लिग माघ २२ देखि २९ सम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । नेपालले पछिल्लो ३ सातादेखि सिरिजका लागि अभ्यास गरिरहेको छ । पहिलो एकदिवसीय तथा लिगको महत्वपूर्ण खेल भएको कारण नेपाल घरेलु भूमिमा अंक गुमाउन चाहदैन ।

यस्तै नेपालका पूर्व कप्तान पारस खड्काले त्रिवि मैदानमा नेपालको रेकर्ड राम्रो रहेको बताउँदै त्यसलाई निरन्तरता दिने बताए ।

एकदिवसीय अन्तराष्ट्रियमा एक मात्र शतक प्रहार गर्ने खेलाडी पारस खड्काले त्रिवि मैदानमा नेपालले रेकर्ड राम्रो रहेको बताएका छन् ।

'त्रिवि मैदानमा नेपालको रेकर्ड राम्रो छ । आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने कोशिस गर्ने छौं,' एकदिवसीय अन्तराष्ट्रियमा एक मात्र शतक प्रहार गर्ने खेलाडी रहेका पारसले भने, 'घरेलु मैदानमा अन्य राष्ट्रले कसरी खेल्छ भन्दा पनि हामीले राम्रो खेल्नु पर्छ ।'


नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :

माघ २२ : नेपालविरुद्ध ओमान

माघ २३ : ओमानविरुद्ध अमेरिका

माघ २५ : नेपालविरुद्ध अमेरिका

माघ २६ : नेपालविरुद्ध ओमान

माघ २८ : अमेरिकाविरुद्ध ओमान

माघ २९ : नेपालविरुद्ध अमेरिका

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP