• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वडास्तरीय क्रिकेटमा १३ र २२ विजयी
खेलपाटी संवाददाता
बिहीबार, माघ १६, २०७६ खेलपाटी संवाददाता
वडास्तरीय क्रिकेटमा १३ र २२ विजयी

बाँके । वडा नम्बर १३ र २२ ले नेपालगन्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा जित हासिल गरेका छन ।

मंगलप्रसाद उच्च माविको खेल मैदानमा बिहिबार भएको खेलमा वडा नम्बर १३ ले वडा नम्बर २१ लाई ४ विकेट पराजित गर्यो ।

पहिले व्याटिङ गरेको वडा नम्बर २१ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३४ रन बनाएको थियो । टोलीका लागि अजमल बेहनाले ३५ रन, पुष्कर बर्माले १८ रन र शिव राज पालले १६ रन जोडे । १३ नम्बर वडाका शसी रञ्जन कर्णले ३ विकेट र अंकुर सिहले २ विकेट लिए ।

जवाफमा १३ नम्बरले १६.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । टोलीका लागि प्रतिक गिरीले ४७ रन, प्रशान्त श्रेष्ठले २९ रन र बिशाल डाँगीले १७ रन जोडेका थिए । २१ नम्बरका शिव राज पाल र कर्मट खानले समान २–२ विकेट लिएका थिए ।

खेलमा प्रतिक गिरी म्यान अफ द म्याच र शसी रंञ्जन कर्णले म्याजिकल मुभमेन्टको पुरस्कार पाए ।

अर्को खेलमा वडा नम्बर २२ ले वडा नम्बर १९ माथि सहजै ५७ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको २२ नम्बर वडाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो । टोलीका लागि रबिस बर्माले ३१ रन, इमरान दर्जीले २० रन र राकेश वर्माले १९ रन बनाए । १९ नम्बरका दिपेन्द्र जैसवाल र साकार विष्टले २–२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा १९ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा ७० रनमात्र बनाउन सक्यो । टोलीका अमर बहादुर थापाले १८ र दिपेन्द्र जैसवालले १५ रन बनाए । २२ नम्बरका रबिश बर्माले २ विकेट र उदेश सहानीले १ विकेट लिए ।

खेलमा रबिस बर्मा म्यान अफ द म्याचबाट पुरस्कृत भए । त्यस्तै इमरान दर्जीले म्याजिकल मुभमेन्टको पुरस्कार पाए । उत्कृष्ट खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका २२ नम्बर वडा अध्यक्ष विद्याराम बर्मा, २१ नम्बर वडा अध्यक्ष रंजित खाँले पुरस्कार दिएका थिए ।

ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP