बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
भारतलाई टी-ट्वान्टी सिरिज

भारतलाई टी-ट्वान्टी सिरिज

ह्यमिल्टनमा बुधबार भएको तेस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले सिरिज दुई खेल अगाबै ३-० ले जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ १५, २०७६
Read more →
रोहितको अर्धशतक, न्युजिल्याण्डलाई १८० रनको लक्ष्य

रोहितको अर्धशतक, न्युजिल्याण्डलाई १८० रनको लक्ष्य

ह्यमिल्टनमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, माघ १५, २०७६
Read more →
मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने

मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने

मोहम्मद साहजादले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ १५, २०७६
Read more →
वडा नम्बर १७ र २३ लाई सफलता

वडा नम्बर १७ र २३ लाई सफलता

मंगलबार १७ नम्बर वडाले ७ नम्बर वडालाई ३८ रनले पराजित गरेको छ । अर्को खेलमा २३ नम्बर वडाले १२ नम्बरलाई १३ रनले हरायो ।

By खेलपाटी संवाददातामंगलबार, माघ १४, २०७६
Read more →
ईपीएल - रित र अनिललाई महँगो मूल्य

ईपीएल - रित र अनिललाई महँगो मूल्य

विराटनगर वारियर्सले अनिल खरेललाई १ लाख २७ हजार रुपैयाँ र पोखरा राईनोजले रित गौतमलाई १ लाख २० हजार रुपैयाँमा अनुबन्धन गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ १४, २०७६
Read more →
क्रिस गेललाई ईपीएल खेल्न प्रस्ताब

क्रिस गेललाई ईपीएल खेल्न प्रस्ताब

ईपीएलको नयाँ संस्करणका लागि ठुला नाम आउँदै गर्दा ललितपुरले क्रिस गेललाई ईपीएल खेल्न प्रस्ताब गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ १४, २०७६
Read more →
त्रिकोणात्मक सिरिज – ओमानसंग विगत फर्काउने अवसर

त्रिकोणात्मक सिरिज – ओमानसंग विगत फर्काउने अवसर

एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको दुई वर्षपछि नेपालले घरेलु भूमिमा पहिलो पटक ओमान र अमेरिकासंग लिग २ को सिरिज खेल्न लागेको हो ।

By विश्वास थापामंगलबार, माघ १४, २०७६
Read more →
दक्षिण अफ्रिकालाई जरिवाना

दक्षिण अफ्रिकालाई जरिवाना

आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत इंग्ल्यान्डविरुद्धको टेष्ट दौरान स्लो ओभर रेटको कारण दक्षिण अफ्रिकालाई जरिवाना गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ १४, २०७६
Read more →
व्रोड भिजन र शारदा सेमिफाइनलमा

व्रोड भिजन र शारदा सेमिफाइनलमा

सोमबार भएको पहिलो खेलमा व्रोड भिजनलाई लिटिल फ्लावरले ६ विकेटले पराजित गर्यो ।

By खेलपाटी संवाददातासोमबार, माघ १३, २०७६
Read more →
दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डलाई सिरिज

दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डलाई सिरिज

इंग्ल्यान्डले दिएको ४ सय ६६ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको दक्षिण अफ्रिका २ सय ७४ रन जोड्दा अलआउट भयो ।

By खेलपाटी संवाददातासोमबार, माघ १३, २०७६
Read more →
श्रीलंकाका थरंगाले ललितपुरबाट ईपीएल खेल्ने

श्रीलंकाका थरंगाले ललितपुरबाट ईपीएल खेल्ने

श्रीलंकन राष्ट्रिय टोलीका थरंगाले साविक विजेता ललितपुर प्याट्रियट्सबाट ईपीएलमा खेल्ने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, माघ १३, २०७६
Read more →
भैरहवाबाट ईपीएल खेल्ने स्मिथ को हुन् ?

भैरहवाबाट ईपीएल खेल्ने स्मिथ को हुन् ?

चैत १ गतेबाट सुरु हुने ईपीएलका लागि सहभागी टिमले विश्व क्रिकेटका हस्ती खेलाडीलाई अनुबन्ध गर्न थालिसकेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ १३, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 929 of 1260Next