पाकिस्तानलाई इमर्जिङ कपको उपाधि
ढाकामा शनिबार भएको फाइनलमा आयोजक बंगलादेशको यू-२३ टिमलाई ७७ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।
ढाकामा शनिबार भएको फाइनलमा आयोजक बंगलादेशको यू-२३ टिमलाई ७७ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।
साग आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स परेको हो ।
साग आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी श्रीलंका परेको हो । नेपाल र श्रीलंकाबीचको खेलमा डिसेम्बर ३ मा हुनेछ ।
पारसको टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको कर्नाटका टुसकेर्सलाई ३४ रनले पराजित गरेको हो ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा पारसको टिम आबु धाबीले सन्दीपको टिम कर्नाटका टुसकेर्सलाई जितका लागि १ सय २९ रनको लक्ष्य दिएको छ ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा पारसको टिम आबु धाबीले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । सन्दीपको टिम कर्नाटका टुसकेर्सले बलिङ गरिरहेको छ ।
कोलकातामा बंगलादेशलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको भारतले शुक्रबारको खेल सकिदा ३ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ ।
कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश पहिलो दिन शुक्रबार ३० ओभर ३ बलमा अलआउट भएको हो ।
धनगढीको फाप्ला खेल मैदानमा शुक्रबार भएको फाइनलमा ब्रोड भिजनलाई ५ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधि उचालेको हो ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच खेल हुनेछ ।
आबु धाबीमा बिहिबार राति भएको खेलमा कर्नाटका क्वालान्दर्ससँग ३२ रनले पराजित भएको हो ।
युएईको आबु धाबीमा क्वालान्दर्सले सन्दीपको टिम कर्नाटकालाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।