डीपीएल क्रिकेट सर्यो, अब कात्तिकमा
आयोजक धनगढी क्रिकेट एकेडमीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल सरेको जनाएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडमीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल सरेको जनाएको छ ।
बाँया हातको कुमको चोटको कारण विलियम्सनले सुरुवाती दुई खेल गुमाउने भएका हुन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले चोटको कारण टिम बाहिर रहने उपकप्तान रोहितको स्थान मायांकले लिने जनाएको छ ।
करिब ८ महिनादेखि नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका पटवालले आईसीसीमा औपचारिक रुपमा राजीनामा पठाएका छन् ।
खुट्टाको चोटको कारण ओपनर ब्याट्सम्यान रोहितले एकदिवसीय र टेष्ट सिरिज गुमाउने भएका हुन् ।
बीबीएलले सोमबार सिजनको उत्कृष्ट-११ सार्वजनिक गरेको हो । टिम अफ दि सिजनको कप्तानीमा ग्लेन म्याक्सवेल रहेका छन् ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो ।
सन्दीपले आइतबार सामाजिक संजालबाट सिरिजमा आफुले लिएको एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ क्रिकेट विकासमा सहयोग गर्ने बताएका हुन् ।
आइतबार भएको पाँचौं तथा अन्तिम खेलमा ७ रनको जित निकाल्दै भारतले सिरिज ५-० ले जित्दै क्लिन स्विप गरेको हो ।
टस जिटेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
हालसम्म नेपाल र अमेरिका ११ पटक एकदिवसीयमा आमने सामने भएका छन् ।
पाकिस्तानले बंगलादेशसँगको टेष्टका लागि घोषणा गरेको टिममा बिलाल र फाहिम अटाएका छन् ।