सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
गौतम गम्भिरले थपे सहयोग

गौतम गम्भिरले थपे सहयोग

उनले महामारीबिरुद्ध लड्न दिल्ली सरकारलाई थप ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०७६
Read more →
टी-ट्वान्टी विश्वकप क्रिकेट निर्धारित समयमा

टी-ट्वान्टी विश्वकप क्रिकेट निर्धारित समयमा

यसै वर्ष अष्ट्रेलियामा टी-ट्वान्टी विश्वकप आयोजना हुँदैछ । अष्ट्रेलियाले गत महिना महिला टी-ट्वान्टी विश्वकपको सफल आयोजना गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०७६
Read more →
युवराजद्वारा कोरोनाबिरुद्व लड्न ५० लाख सहयोग

युवराजद्वारा कोरोनाबिरुद्व लड्न ५० लाख सहयोग

कोरोना महामारीबाट भारतमा ३५ सय बढी मानिस संक्रमित भएका छन् भने ८० बढी मानिसले ज्यान गुमाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
‘रोहित र वार्नर उत्कृष्ट ओपनर’

‘रोहित र वार्नर उत्कृष्ट ओपनर’

टी–२० क्रिकेटमा सबै भन्दा राम्रा ओपनरको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘यसको जवाफ निकै कठिन छ । तर वार्नर र रोहितको नाम म लिन्छु ।’

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
किन पुबुदु फर्काउन चाहदैन क्यान ?

किन पुबुदु फर्काउन चाहदैन क्यान ?

भारतीय प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि कार्यबाहक प्रशिक्षकमा सिमित छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
कोरोनाले अस्तव्यस्त नेपाली क्रिकेट

कोरोनाले अस्तव्यस्त नेपाली क्रिकेट

चीनबाट फैलिएको कोरोनाको कारण विश्वमा ५८ हजार मानिसको मृत्यु भईसकेको छ । यस्तै १० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

By विश्वास थापाशनिबार, चैत २२, २०७६
Read more →
कोरोनाविरुद्ध लड्न इंग्ल्यान्ड क्रिकेट टिमको सहयोग

कोरोनाविरुद्ध लड्न इंग्ल्यान्ड क्रिकेट टिमको सहयोग

प्रोफेसनल क्रिकेट एसोसियसनले कोरोना भाईरसको कारण संकटमा रहेको ईसीबीलाई ५ लाख पाउण्ड सहयोग गर्ने घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
कोहलीको उपनाम 'चिकु'

कोहलीको उपनाम 'चिकु'

कप्तान विराटले बिहिबार सामाजिक संजाल 'इन्स्टाग्राम' मा इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनसँगको लाईभमा उपनाम रहनुको राज खुलाएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २१, २०७६
Read more →
एजबेस्टन स्टेडियममा कोरोनाको परीक्षण केन्द्र निर्माण 

एजबेस्टन स्टेडियममा कोरोनाको परीक्षण केन्द्र निर्माण 

काउन्टी क्रिकेट क्लब वारविक्शायरले कोरोनाको महामारीविरुद्ध लड्न प्रयोग गर्न अनुमति दिएसँगै एजबेस्टन स्टेडियमलाई परीक्षण केन्द्र बनाईएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २१, २०७६
Read more →
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको उच्च 'स्कोर'

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको उच्च 'स्कोर'

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसंगै नेपालले स्वत: टी-ट्वान्टी अन्तर्राष्ट्रियको समेत मान्यता पाएको थियो ।

By विश्वास थापाशुक्रबार, चैत २१, २०७६
Read more →
क्रिकेटको 'डीएल' नियमका निर्माता टोनीको निधन

क्रिकेटको 'डीएल' नियमका निर्माता टोनीको निधन

इंग्ल्यान्डमा बुधबार ७८ वर्षको उमेरमा लेविसको निधन भएको हो । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहिबार लेविसको निधन भएको जनाएको छ । 

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०७६
Read more →
न्युजिल्याण्डका क्रिकेटर डानियलद्वारा सन्यास

न्युजिल्याण्डका क्रिकेटर डानियलद्वारा सन्यास

न्युजिल्याण्डका पूर्व ओपनर डानियलले १६ वर्षे क्रिकेट जीवनबाट बिहिबार सन्यास लिएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 894 of 1258Next