वर्ष २०७६ : ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको राष्ट्रले एक वर्षमा ४ खेल मात्र खेल्नु लज्जाको विषय हो । सायद नेपाल एक वर्षमा कम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने राष्ट्रमा पर्दछ ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको राष्ट्रले एक वर्षमा ४ खेल मात्र खेल्नु लज्जाको विषय हो । सायद नेपाल एक वर्षमा कम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने राष्ट्रमा पर्दछ ।
उनले दर्शकलाई असुरक्षा महशुश हुने भए ढोका बन्द गरेर आईपीएल सञ्चालन गर्न सकिने विकल्प प्रस्तुत गरेका हुन् ।
आईपीएलको टिम सनराइजर्सले आफ्नो ट्वीटर एकाउन्टमार्फत सहयोगको घोषणा गरेको हो ।
कोरोना भाईरसको कारण काउन्टी क्रिकेट स्थगित भएपछि पुजाराले प्रतियोगिता नखेल्ने भएका हुन् ।
कोरोना भाईरसको कारण जुन महिनामा तय भएको अष्ट्रेलियाको बंगलादेश भ्रमण स्थगित गरिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।
विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डेन अलम्यानाकले बुधबार सार्वजनिक गरेको अवार्डमा विश्वकप हिरो स्टोक्सले उक्त अवार्ड पाएका हुन् ।
आईपीएल फ्रेन्चाइज टिम राजस्थान रोयल्सले सार्वजनिक गरेको पोड्कास्टमा स्मिथले भारतीय भूमिमा टेष्ट जित्न चाहेको बताएका हुन् ।
उनले कोरोना भाईरसको महामारीविरुद्ध लडिरहेको एक अस्पतालको सहयोगका लागि आफ्नो विश्वकप फाइनलको जर्सी लिलामीमा राखेका थिए ।
गावस्करले प्रधानमन्त्री राहत कोषमा ३५ लाख र सिएमओ महाराष्ट्रलाई २४ लाख भारतीय रुपैंया सहयोग गरेका हुन् ।
खेलाडीले बलले लाग्ने सक्ने सम्भावित चोट कम गर्न विभिन्न किसिमको सुरक्षा कवज लगाउने गर्छन् । जस्तै प्याड, हेल्मेट, एब्डोमिन गार्ड, ग्लोब्स आदि ।
सन् २००६ को आईसीसी यू–१९ विश्वकपमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनल र न्युजिल्याण्डलाई फाइनलमा पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो ।