उत्कृष्ट खेलाडी, सर्वाधिक रनकर्ता र विकेटकर्तालाई मोटरसाइकल
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने भएका छन्।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने भएका छन्।
ब्याटर चल्न नसक्दा वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ९२ रनमै रोकिएको छ।
वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नामिबियाविरुट टस जितेको छ।
अंकित सुवेदीको कप्तानीमा कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको छ।
प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगिता अपराजित रहँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ।
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन ट्रफीको फाइनलमा प्रवेश गरेको छ।
रचिन रवीन्द्र र केन विलियम्सनको सानदार शतकसँगै न्युजिल्यान्डले च्याम्पियन ट्रफीको फाइनल प्रवेश गर्न दक्षिण अफ्रिकालाई ३६३ रनको विशाल लक्ष्य दिएको छ।