चितवनसँग हार्यो सुदूरपश्चिम
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोरेको छ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोरेको छ।
ओपनर हसन इसाखिलको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ।
चितवन राइनोजका ओपनर हसन इसाखिलले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
पाँच खेलको शृंखलाको पहिलो खेलमा २९५ रनले पराजित भएको अस्ट्रेलियाले यो जितसँगै सिरिज १–१ को बराबरीमा ल्याएको हो।
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्स टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार चौथो हार बेहोरेको छ। आइतबार भएको खेलमा जनकपुर बोल्ड्ससँग लुम्बिनी एक रनले पराजित भएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए। योसँगै बिहानको कन्डिन्सनमा जनकपुरलाई ब्याटिङ गर्न सहज नहुने आकलन गरिएको थियो।
जनकपुर बोल्ड्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा एकै ओभरमा तीन विकेट गुमाएको छ।
जनकपुर बोल्ड्सका कप्तान अनिलकुमार साह नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाउन चुकेका छन्।
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सविरुद्ध टस जितेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १ बजे सुरु हुनेछ।
नन्दन यावदको कसिलो बलिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ।