रजत पाटीदार बने बैंगलोरको नयाँ कप्तान
रजत पाटीदारले इन्डिन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गर्ने भएका छन्।
रजत पाटीदारले इन्डिन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गर्ने भएका छन्।
भारतले तेस्रो एकदिवसीयमा इङ्ल्यान्डलाई १४२ रनको ठूलो अन्तरले पराजित गरेको छ।
अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन्।
भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। सन् २०२२ पछि बुमराहले गुमाउने यो दोस्रो आइसिसीको प्रतियोगिता हो।
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ।
नरेन साउदको अलराउन्ड प्रदर्शनप्रेरित वेस्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता जितेको छ।
आइसिसी च्याम्पियन्स ट्रफी सुरु हुन धेरै समय बाँकी छैन। आइसिसीलाई अन्तिम टोली बुझाउने अन्तिम मिति नजिकिँदैछ। तर, भारतीय क्रिकेट टोलीका स्टार तीव्र गतिका बलर जसप्रीत बुमराहको फिटनेसबारे अझै अनिश्चितता कायम छ।
सिवाइसी अत्तरियाका अलराउन्ड विकेककुमार यादव अर्जुन ट्रफीको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफी जितेको छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको सानदार जित हात पारेको हो।
शतक प्रहार गरेपछि पनि आक्रामक तरिकाले उत्सव मनाएनन् र चुपचाप ब्याट उठाएर दर्शकहरूलाई धन्यवाद दिए। यसले त्यो क्षण उनी कति भावुक थिए भन्ने प्रष्ट देखाउँछ।
अर्जुन ट्रफीको उपाधिका लागि फ्रेन्ड्स युथ क्लब डडेलधुरा र सिवाइसी अत्तरिया भिड्दैछन्। यी दुईबीचको खेल कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा १२:१५ मा हुनेछ।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप लामिछानेको त्यो विगतको घटना होस् या अहिलेको इन्टरनेसनल लिग टी–२० ले दीपेन्द्र र कुशल मल्लको नै किन नहोस्, प्राय: विदेशी लिगका फ्रेन्चाइजी टोलीका लागि नेपाली खेलाडी भनेको सामाजिक सञ्जालमा ‘भ्युज’ तान्ने र खालि रहेको कोटा पूरा गर्ने जरिया मात्रै रहेको पुष्टि गरिरहेको छ।